फोटोफिचर
प्रधानमन्त्री शाहले गरे गण्डकी प्रदेशका सांसदहरूसँग छलफल (तस्बिरहरू)
शुक्रबार, २० चैत २०८२, १६ : ३५
सारांश
- प्रधानमन्त्री बालेन्द्र शाहले गण्डकी प्रदेशका सांसदहरूसँग प्रधानमन्त्री कार्यालयमा छलफल गरेका छन् ।
- उनले यसअघि कोशी, कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशका सांसदहरूसँग पनि छलफल गरिसकेका छन् ।
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले गण्डकी प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । शुक्रबार प्रधानमन्त्री शाहले प्रधानमन्त्री कार्यालयमा सांसदहरूसँग छलफल गरेका हुन् ।
यसअघि प्रधानमन्त्री शाहले कोशी, कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशका सांसदहरूसँग छलफल गरिसकेका छन् ।
हेर्नुहोस् तस्बिरहरू :
_zDlSdkNPJS.jpg)
_6AY7jUmhCJ.jpg)
_h0dVOTygqT.jpg)
_3hkRhjaGkm.jpg)
_mmkbFTtwrp.jpg)
_V3ocyKBUCD.jpg)
_Phf3FUgJXw.jpg)
_4G3R8NMzpL.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण