बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘दराज ४.४ नव वर्ष उत्सव’ योजना सार्वजनिक, दैनिक आवश्यकताका सामग्रीमा ठूलो बचत

शुक्रबार, २० चैत २०८२, १६ : ३६
शुक्रबार, २० चैत २०८२

सारांश

  • दराज नेपालले दैनिक उपभोग्य तथा घरायसी सामग्रीमा विशेष छुट दिने उद्देश्यले 'दराज ४.४ नव वर्ष उत्सव' योजना सार्वजनिक गरेको छ।
  • यो योजना अप्रिल ३ को बेलुकी ८ बजेदेखि अप्रिल १० सम्म सञ्चालन हुनेछ।
  • यस अफर अन्तर्गत फिटनेस, होम डेकोर, हेल्मेट र अन्य विद्युतीय सामग्रीहरूमा ठूलो छुट उपलब्ध गराइएको छ।

काठमाडौँ । दराज नेपालले ‘दराज ४.४ नव वर्ष उत्सव’ योजना सार्वजनिक गरेको छ ।  दैनिक जीवनलाई सजिलो, सहज र अझ रमाइलो बनाउने सोचका साथ यो विशेष अफरहरु ल्याइएको कम्पनीको भनाइ छ । 

 यी अफरहरु फिटनेस सामग्रीदेखि घर सजावट, उपभोग्य र उपयोगी वस्तुमा लागु हुने छ भने अफर  अप्रिल ३को बेलुकी ८ बजेदेखि अप्रिल १० सम्म सञ्चालन हुने छ । 

१. मसलब्लेज क्रियाटिन मानोहाइड्रेट ३२० ग्राम

1
 
यो शक्तिशाली सप्लिमेन्टसँगै आफ्नो वर्कआउटलाई नयाँ स्तरमा पुर्याउन सकिने कम्पनीको छ ।  शुद्ध माइक्रोनाइज्ड क्रियाटिनले शक्ति, सहनशीलता र मांसपेशी विकासमा सहयोग गर्नुका साथै यसमा रहेको छिटो अवशोषित हुने फर्मुलाले उत्कृष्ट परिणाम प्रदान गर्ने कम्पनीको भनाइ छ ।  बजार मूल्य रु. ३,२०० निर्धारण गरिएको यो क्रियाटिन, दराज ४.४को अवधिभर मात्र रु. २,२९९ मा उपलब्ध गरिएको छ । 

खरिद गर्न यहाँ क्लिक गर्नुहोस् ।

२. आईजीएन–४ हायना हेल्मेट 

2
 
सुरक्षित र स्टाइलिश यात्राका लागि उत्तम विकल्पका रुपमा प्रस्तुत आईजीएन–४ हायना हेल्मेटले बलियो सुरक्षा प्रदान गर्ने कम्पनीको भनाइ छ ।  साथै, यसमा अपनाइएको स्पोर्टी डिजाइनले सडकमा फरक पहिचान दिन्छ भने एन्टि–फग भाइजर र उत्कृष्ट हावा प्रवाहले लामो यात्रामा पनि आरामदायी अनुभवको सुनिश्चितता प्रदान गर्छ । अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड अनुसार निर्माण गरिएको यो हेल्मेटको मूल्य रु. ९,५०० हो । तर, दराज ४.४को अवसरमा  अहिले मात्र रु. ६,९९९ मा यो हेल्मेट उपलब्ध रहेको छ ।

खरिद गर्न यहाँ क्लिक गर्नुहोस् ।

३. दबल ४ पिस स्ट्राइप्स बेडशिट सेट

3
 
दबल ४ पिस स्ट्राइप्स बेडशिट सेट मार्फत आफ्नो बेडरुमलाई सजिलै नयाँ आकर्षक रुप प्रदान गर्न सकिनेछ ।  यस सेटमा बेडसिट, पिलो कभर र क्विल्ट कभर समावेश गरिएका छन् भने यसमा प्रयोग गरिएको नरम, टिकाउ र आरामदायक कपडाले दैनिक प्रयोग अनुभवलाई उत्कृष्ट बनाउन सघाउने कम्पनीको भनाइ छ । बजार मूल्य रु. ४,९९९ निर्धारण गरिएको यो बेडशिट दराज ४.४का अवसरमा अहिले मात्र रु. १,७५१ मा उपलब्ध गरिएको छ । 

खरिद गर्न यहाँ क्लिक गर्नुहोस् ।

४. डायमण्ड शेप्ड वाल र्‍याक (३ पिस सेट)

4
 
डायमण्ड शेप्ड वाल र्‍याकको प्रयोग गरी आफ्नो भित्तालाई आकर्षक बनाउन सकिनेछ । डायमण्ड आकारका यी र्‍याकहरू सजावट, बिरुवा वा अन्य सामग्री प्रदर्शनका लागि उपयुक्त हुने बताइएको छ । । टिकाउ ल्यामिनेटेड काठबाट बनेका, सजिलो र स्टाइलिश यो र्‍याक सेटको बजार मूल्य रु. २,१९३ हो । तर, दराज ४.४को अवसरमा मात्र रु. ८७६ मै यो र्‍याक सेट उपलब्ध रहेको कम्पनीको भनाइ छ । 

खरिद गर्न यहाँ क्लिक गर्नुहोस् ।

५. आयरन कराई ९ ईञ्च कुकिंग पट

5
 
समान ताप वितरण हुने यस कराईले खाना अझ स्वादिलो बनाउँछ भने यसलाई इन्डक्सन र ग्यास दुवैमा सहजै प्रयोग गर्न मिल्ने बताइएको छ ।  साधारण समयमा रु. १,३५० पर्ने यो आयरन कढाई दराज ४.४ सेलको अवसरमा मात्र रु. ८८८ मा उपलब्ध गरिएको छ ।

खरिद गर्न यहाँ क्लिक गर्नुहोस् ।

६. टीभीएस एनटर्क १२५ बाइक कभर 

6
 
टीभीएस एनटर्क १२५ बाइक कभर प्रयोग गरी, आफ्नो बाइकलाई सुरक्षित राख्न सकिनेछ ।  यसले बाइकलाई धुलो, घाम, खरोंच र मौसमको असरबाट जोगाउनुका साथै घरभित्र वा बाहिर दुवै प्रयोगका लागि उपयुक्त रहेको छ ।  दीर्घकालीन सुरक्षाका लागि सरल समाधानका रुपमा उपलब्ध यसको बजार मूल्य रु. ७०० भएपनि दराज ४.४ सेल अवधिभरका लागि रु. ३५०मै उपलब्ध रहने बताइएको छ । 

खरिद गर्न यहाँ क्लिक गर्नुहोस् ।

७. थ्रीडी ग्यालेक्सी क्रिस्टल बल नाइट ल्याम्प 

8
 
ग्यालेक्सी प्रतित हुने प्रकाश दिने यो क्रिस्टल ल्याम्प, आरामदायक माहोलका लागि उपयुक्त छ । यूएसबीका माध्यमबाट सञ्चालन हुने, सानो र आकर्षक डिजाइनको यो थ्रीडी ग्यालेक्सी क्रिस्टल बल नाइट ल्याम्पको बजार मूल्य रु. रु. ९९९ हो । तर, सेल अवधि भरका लागि भने दराजले मात्र रु. २६९ मा उपलब्ध गराइरहेको छ । 

खरिद गर्न यहाँ क्लिक गर्नुहोस् ।

८. वुडन पिग्गी बैंक मनि सेभिङ बक्स

7
 
वुडन पिग्गी बैंक मनि सेभिङ बक्स मार्फत आफ्नो बचत गर्ने बानीलाई अझ रमाइलो बनाउन सकिन्छ । यो काठको पिग्गी बैंकले बचत गर्ने बाकसलाई एक नयाँ आयाम तथा उपयोगिता प्रदान गरेको छ । यसको बजार मूल्य रु.  १,३०० निर्धारित यो पिग्गी बैंक दराजको ४.४ सेल अवधिभर मात्र रु. ४९९ मा उपलब्ध रहेको छ ।

खरिद गर्न यहाँ क्लिक गर्नुहोस् ।

दराज नेपालले ४.४ सेल सम्बन्धी थप जानकारीका लागि www.daraz.com.np मा भ्रमण गर्न, दराज नेपालको फेसबुक पेज हेर्न वा दराज एप प्रयोग गर्न अनुरोध गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एड्भटोरियल
एड्भटोरियल
लेखकबाट थप