फोटो फिचर
सरकारकाे कामकारबाहीप्रति सेयर लगानीकर्ता असन्तुष्ट, सिंहदरबार अगाडि प्रदर्शन (तस्बिरहरू)
आइतबार, २२ चैत २०८२, १७ : १३
१
सारांश
- सेयर लगानीकर्ताहरूले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै सिंहदरबार अगाडि विरोध प्रदर्शन गरेका छन्।
- सम्पत्ति शुद्धीकरणको मुद्दाका कारण सेयर बजारमा नकारात्मक प्रभाव परेको छ।
- आइतबार नेप्से परिसूचक १०५.५० अङ्कले घटेर २६७६.६८ विन्दुमा पुगेको छ।
काठमाडौँ । सेयर लगानीकर्ताहरूले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको दक्षिण गेटमा विरोध प्रदर्शन गरेका छन् ।
सरकारले सेयर बजार प्रभाव पार्ने गरी कामकारबाही गरेको भन्दै लगानीकर्ताहरूले आइतबार प्रदर्शन गरेका हुन्।
सम्पत्ति शुद्धीकरणको कारबाहीले लगानीकर्ता आत्तिएका छन् । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ठुलो पहिरो गएको छ। आज नेप्से परिसूचक १०५.५० अङ्कले घटेर २६७६.६८ विन्दुमा खुम्चिएको छ ।
सरकारले व्यवसायीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा चलाएपछि बजारमा नकारात्मक प्रभाव देखिएको हो।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण