प्रतिनिधि सभा
प्रतिनिधि सभाको अर्को बैठक मङ्गलबार बस्ने
सोमबार, २३ चैत २०८२, १४ : ५९
सारांश
- प्रतिनिधि सभाको अर्को बैठक मङ्गलबार दिउँसो १ बजे बस्ने भएको छ।
- सोमबारको बैठकले तीन वटा अध्यादेश स्वीकृत गर्दै २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेको छ।
- बैठकले प्रतिनिधि सभा कार्यसञ्चालन नियमावली मस्यौदा समिति गठन गर्नुका साथै पूर्व सांसद रामचन्द्र भट्टराईप्रति शोक प्रस्ताव पारित गरेको छ।
काठमाडौँ । प्रतिनिधि सभाको अर्को बैठक मङ्गलबार बस्ने भएको छ । सोमबारको कार्यसूचीमा छलफल सकिएपछि सभामुख डीपी अर्यालले अर्को बैठक मङ्गलवार दिउँसो १ बजे बस्ने घोषणा गरेका हुन् ।
आजको बैठकले तीन वटा अध्यादेश स्वीकृत गर्नुका साथै २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेको छ ।
यस्तै बैठकले प्रतिनिधि सभा कार्यसञ्चालन नियमावली मस्यौदा समिति गठन गरेको छ । साथै पूर्व सांसद रामचन्द्र भट्टराईका निधनमा शोक प्रस्ताव पनि पारित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्यादित महिनावारीसम्बन्धी लुम्बिनी प्रदेशसभा संसदहरुसँग छलफल
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण