काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बुधवारको बैठकमा विनियोजन विधेयक, २०८३ माथि विभिन्न मन्त्रालयका शीर्षकहरूमा केन्द्रित भई उठेका प्रश्नहरूको जवाफ दिने र विधेयक पारित गर्ने कार्यसूची तय गरिएको छ । सिंहदरबारमा...