३७ लाख ८१ हजार भन्दा बढीले हेरे चलचित्र, कति भयो व्यापार ?
सोमबार, २३ चैत २०८२, १५ : ०९
सारांश
- यस वर्ष हालसम्म ३७ लाख ८१ हजार ५४४ जना दर्शकले नेपाली चलचित्र हेरेका छन्।
- चलचित्र विकास बोर्डको तथ्याङ्क अनुसार प्रदर्शनमा आएका ५६ चलचित्रले १ अर्ब ८ करोडभन्दा बढीको व्यापार गरेका छन्।
काठमाडौँ । यस वर्षको हालसम्म ३७ लाख ८१ हजार ५४४ जनाले नेपाली फिल्म हेरेको छन् । चलचित्र विकास बोर्डले सोमबार यस वर्ष प्रदर्शनमा आएका ५६ चलचित्रको टिकट बिक्री सङ्ख्याले सो देखाएको हो।
तथ्याङ्क अनुसार यस वर्ष रु. १ अर्ब ८ करोड ३८ लाख ५७ हजार ९१० बराबरको व्यापार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन ध्यानाकर्षण
-
स्वास्थ्य बिमा बोर्डले ३६४ स्वास्थ्य संस्थालाई पठायो २ अर्ब रुपैयाँ
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
-
लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जनाको बचत फिर्ता
-
एसईई पुनर्योगको नतिजा सार्वजनिक
-
आरजुमाथि किन भएन अभियोग दायर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण