बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच उच्चस्तरीय वार्ताको दोस्रो दिन शुक्रबार व्यापारिक सहकार्य र दुई देशबीचको सम्बन्ध मजबुत बनाउने विषयमा केन्द्रित भएको छ । द्विपक्षीय चिया...