अपडेट
उपसभामुख पदमा उम्मेदवारी दिनेबारे छलफलमा राप्रपा
बिहीबार, २६ चैत २०८२, १३ : १०
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टी उपसभामुख पदमा उम्मेदवारी दिने विषयमा छलफलमा जुटेको छ।
- पार्टीले उपसभामुख पदका लागि सरस्वती तामाङलाई उम्मेदवार बनाउने तयारी गरेको छ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपसभामुख पदमा उम्मेदवारी दिनेबारे छलफलमा जुटेको छ । सिंहदरबारस्थित दलको कार्यालयमा यतिबेला पार्टीका सांसदहरु छलफलमा जुटेका हुन् ।
बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागी छन् । पार्टीले उपसभामुख पदका लागि सरस्वती तामाङलाई उठाउने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण