बिस्केट जात्रा सुरु (तस्बिरहरू)
शुक्रबार, २७ चैत २०८२, १८ : ४१
काठमाडौँ । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा आजदेखि सुरु भएको छ।
जसलाई ‘बिस्का’ जात्रा समेत भनिन्छ । जात्राको पहिलो दिन आज तौमढीस्थित भैरवको रथमा पूजा गरी रथ तानिएको छ ।
परम्परागत यस जात्रामा माख्लो टोल र तल्लो टोलका बासिन्दाले रथ तान्ने गर्दछन् जसमा उनीहरुले नेवारी भाषामा ठने र क्वाने भन्ने चलन छ ।
रथ तान्ने क्रममा हौसला प्रदान गर्नकै लागि रथमाथि बसेका मानिसहरुले होस्टे र हैस्टे भन्दै कराउने गर्छन्।








_IlfzgIEvuH.jpg)












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण