रातो मच्छिन्द्रनाथको रथ धमाधम निर्माण हुँदै (तस्बिरहरू)
आइतबार, २९ चैत २०८२, १५ : ०४
सारांश
- नेपालको सबैभन्दा लामो जात्रा मानिने रातो मच्छिन्द्रनाथको रथ निर्माण कार्य ललितपुरको पुल्चोकमा तीव्र गतिमा भइरहेको छ।
- वैशाख ८ गतेदेखि सुरु हुने यस जात्राका लागि करिब ६० फिट अग्लो रथ परम्परागत शैलीमा तयार पारिँदै छ।
- वर्षा र सहकालका देवताका रूपमा पूजा गरिने मच्छिन्द्रनाथको रथयात्राले देशमा समृद्धि ल्याउने जनविश्वास रहेको छ।
काठमाडौँ । नेपालकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथ रथयात्रा यस वर्ष वैशाख ८ गतेदेखि सुरु हुँदैछ। ललितपुरको पुल्चोक क्षेत्रमा यतिबेला रथ निर्माणको काम तीव्र रूपमा अघि बढिरहेको छ।
परम्परागत शैलीमा काठको प्रयोग गरी निर्माण गरिने यो विशाल रथ करिब ६० फिट अग्लो हुने गर्दछ, जसलाई स्थानीय कारीगरहरूले विशेष धार्मिक विधिअनुसार तयार पारिरहेका छन्।
रातो मच्छिन्द्रनाथलाई काठमाडौँ उपत्यकामा वर्षा, सहकाल र अन्नका देवताका रूपमा पूजा गर्ने परम्परा रहेको छ।
‘लोकेश्वर’, ‘बुंगद्य’ लगायत विभिन्न नामले परिचित मच्छिन्द्रनाथको आगमनसँगै खडेरी हट्ने र देशमा समृद्धि आउने धार्मिक विश्वास रहिआएको छ।
_YAr1yaJkKO.jpg)
_NmcYrmSN2G.jpg)
_rJDO85fDrd.jpg)
_87HvI8XyMe.jpg)
_qujC0OVqBs.jpg)
_cR4dEoLIlZ.jpg)
_OgCmdvJorV.jpg)
_S8OyUu1Shn.jpg)
_3jetJqXORy.jpg)
_9nx50DRMM9.jpg)
_FuEDWupSpy.jpg)
_sgXkHkSpxL.jpg)
_wJ1TgwlJoS.jpg)
_Yp7EDgRWHM.jpg)
_oz6kHWvNVz.jpg)
_2VxxCB9yea.jpg)
_4xWm9Nu93t.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैरकानुनी ढंगले जुत्ता चप्पल व्यापार नगर्न विभागको आग्रह
-
१५ वर्षदेखिको जग्गा विवाद समाधान गर्ने प्रयासमा शिक्षामन्त्री
-
किरात मन्दिरमा चोरी गर्ने ३ जना पक्राउ
-
१० दिनदेखि जारी मिटरब्याजपीडितको ‘पैदल न्याय मार्च’ स्थगित, घर फर्किन थाले पीडित
-
विश्वकप २०२६ कसरी बन्यो १० अर्ब डलरको महाआयोजना ?
-
व्यापार पृथ्वीको : मानवीय संवेदना र अस्तित्वको काव्यात्मक खोजी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण