मङ्गलबार, ३० वैशाख २०८२
ताजा लोकप्रिय

विराटनगरमा आज भव्य रथयात्रा निकालिँदै

विराटनगर । विराटनगरमा आज राधाकृष्णको रथयात्रा निकालिँदै छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट हरेक वर्ष विराटनगरमा निकालिने रथयात्रामा हजारौँ सहभागी हुने गरेका छन् । १९८८ सालमा खटयात्राबाट प्रारम्भ भएको रथयात्रा...