फोटो फिचर
पूर्णबहादुर खड्काले बोलाएको बैठकमा जुट्दै नेताहरू (फोटो फिचर)
आइतबार, ०६ वैशाख २०८३, १२ : ४७
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको बैठकमा नेताहरू पुग्ने क्रम जारी छ । खड्काले १४ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएका हुन् ।
सर्वोच्च अदालतमा दायर भएको रिट खारेज भएपछि आन्तरिक छलफल गरेर अब चालिने कदमबारे परामर्श गर्न उनले निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएका हुन् ।
_9GrlHuZS60.jpg)
गोल्फुटारस्थित खड्का निवासमा बैठक बस्दैछ । बैठकमा सहभागी हुन, प्रकाशमान सिंह, कृष्ण सिटौला, रामहरि खतिवडालगायतका नेताहरू गोल्फुटार पुगिसकेका छन् । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
_lcGka2dycI.jpg)
_dlKedbeRMQ.jpg)
_mFcYn0Oup4.jpg)
_9vtmldGGgP.jpg)
_kmBAhnheAb.jpg)
_3kxpycnvH6.jpg)
_5KIZDz3X9Y.jpg)
_UELrY3TKqg.jpg)
_A8JVkqfaRB.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निको कप महिला टि-ट्वान्टी क्रिकेटः लुम्बिनीलाई पराजित गर्दै कोशी विजयी
-
रास्वपाको महाधिवेशनस्थलमा रवि–बालेनको डमी, तस्बिरहरु
-
‘बाः एक योद्धा’ बुबाको मुख हेर्ने दिन पारेर भदौमा रिलिज हुने
-
यी मान्छेले खानै हुन्न काँचो प्याज
-
रास्वपाद्वारा २२ सदस्यीय महाधिवेशन निर्वाचन समिति गठन
-
२० तस्बिरमा हेर्नुहोस् रास्वपाको उद्घाटन सत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण