साउने झरीमा बौद्ध स्तुपामा देखिएका १२ तस्विर
शुक्रबार, १८ साउन २०७५, १५ : ३२
काठमाडौं– साउने झरी, काठमाडौंको बौद्धस्थित बौद्ध शान्ति स्तुपामा स्वदेशी तथा विदेशी पर्यटकहरुको भीड, तर प्रत्येक पर्यटकहरुका हातमा छाता । एउटा फरक दृष्यले सबैको ध्यान तानिरहेको देखिन्छ । छातामा देखिएको पर्यटकहरुको भीड विश्व शान्तिको प्रतिक बौद्ध स्तुपामा झुमिरहँदा सर्वत्र कोलाहल र हिलोले थिल्थिलो भएको काठमाण्डु उपत्यकाको जीवनले केही राहत पाएजस्तो देखिन्छ । पर्यटकहरु केहीबेर भएपनि राहतको सास फेरिरहेका जस्ता देखिन्छन् । साउने झरीमा बौद्धस्तुपाको काखमा देखिएको यो दृष्यलाई हामीले क्यामेरामा कैद गरेका छौ । हेरौ फोटोफिचर । तस्विरः कृष्ण खड्का/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण