जेनजी रेडफोर्सले भन्यो– गृहमन्त्रीले यथाशीघ्र राजीनामा दिनोस्
सोमबार, ०७ वैशाख २०८३, १४ : २२
सारांश
- जेनजी रेडफोर्सले गृहमन्त्री सुधन गुरुङलाई तत्काल राजीनामा दिन आग्रह गरेको छ।
- बिचौलिया दीपक भट्टसँग बिजनेस साझेदारीको आरोप लागेपछि उनलाई राजीनामा दिन भनिएको हो।
- निष्पक्ष छानबिनका लागि मार्ग प्रशस्त गर्न र नैतिक जिम्मेवारी लिन विज्ञप्तिमा माग गरिएको छ।
काठमाडौँ । जेनजी रेडफोर्सले बिचौलिया दीपक भट्टसँग बिजनेस साझेदारी गरेको आरोप लागेका गृहमन्त्री सुधन गुरुङलाई राजीनामा दिन आग्रह गरेको छ । सोमबार रेडफोर्सले विज्ञप्ति जारी गर्दै गृहमन्त्री गुरुङलाई राजीनामा दिन आग्रह गरेको हो ।
‘नैतिक जिम्मेवारी लिँदै तपाईँले यथाशीघ्र गृहमन्त्री पदबाट राजीनामा दिनुहोस् र तपाईंमाथि निष्पक्ष छानबिन गर्न सरकारलाई मार्ग प्रशस्त गरिदिनुहोस् । जनताको विश्वासमाथि खेलबाड गर्ने अधिकार कसैलाई छैन’, विज्ञप्तिमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण