अमेरिकी सहायक विदेशमन्त्री र रास्वपाका सभापति लामिछानेबिच भेटघाट
सोमबार, ०७ वैशाख २०८३, १७ : ४२
सारांश
- अमेरिकी सहायक विदेशमन्त्री एस.पावल कपुरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटघाट गरेका छन्।
- भेटका क्रममा नयाँ सरकारमा रास्वपाका प्राथमिकता र नेपाल-अमेरिका सहकार्यका विषयमा छलफल भएको छ।
काठमाडौँ । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री एस.पावल कपुरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटघाट गरेका छन् । सोमबार मन्त्री कपुरले सभापति लामिछानेसँग भेटघाट गरेका हुन् ।
भेटमा उनले सभापति लामिछानेसँग भेट्न पाउँदा अत्यन्तै खुसी लागेको बताए । भेटमा नयाँ सरकारमा रास्वपाका प्राथमिकताहरूबारे छलफल भएको जनाइएको छ । साथै नेपाल र अमेरिकाबिच सहयोगका क्षेत्रहरूबारे छलफल भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण