बेलायतद्वारा नेपाली विद्यार्थीको हेरचाह र सुरक्षाका लागि शैक्षिक साझेदारी प्रस्ताव
मङ्गलबार, ०८ वैशाख २०८३, ११ : ५३
सारांश
- बेलायतका लागि नेपाली राजदूत रोब फेनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग भेटवार्ता गरेका छन्।
- बेलायतले नेपालको सार्वजनिक शैक्षिक नतिजा सुधार र निजी क्षेत्रको गुणस्तर बढाउन साझेदारीको प्रस्ताव गरेको छ।
- बेलायतले आफ्नै देशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको हेरचाह र सुरक्षामा सुधार गर्ने प्रतिबद्धता जनाएको छ।
काठमाडौँ । बेलायतका लागि नेपाली राजदूत रोब फेनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग भेटवार्ता गरेका छन् ।
मङ्गलवार भएको भेटका क्रममा नेपाल–बेलायतबिच लामो समयदेखिको सम्बन्धलाई कसरी गहिरो र आधुनिक बनाउने भन्ने बारेमा छलफल भएको नेपालस्थित बेलायतको दूतावासले जनाएको छ ।
बेलायतले नेपालको सार्वजनिक क्षेत्रमा शैक्षिक नतिजा सुदृढ गर्न, निजी क्षेत्रका शैक्षिक विकल्पहरूको गुणस्तर र दायरा बढाउन तथा बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूको हेरचाह र सुरक्षामा थप सुधार गर्न ‘पूर्ण–दायराको शैक्षिक साझेदारी’ को प्रस्ताव गरेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरको पानी ट्याङ्कीमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण