म्याग्दीमा भीरबाट लडेर १ जनाको मृत्यु
बुधबार, ०९ वैशाख २०८३, १४ : ०६
सारांश
- म्याग्दीको बेनी नगरपालिका-३ स्थित सामुदायिक वनको भीरबाट लडेर २० वर्षीय सुदिप किसानको मृत्यु भएको छ।
- मंगलबार राति वनमा पुगेका उनको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।
- मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल बेनीमा राखिएको छ।
म्याग्दी । म्याग्दीमा भीरबाट लडेर १ जनाको मृत्यु भएको छ । बेनी नगरपालिका ३ राखुस्थित छहारी कोलधारा सामुदायिक वनको मुख्ले भीरबाट लडेर २० वर्षीय सुदिप किसानको मृत्यु भएको हो ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ । मंगलबार राती वनमा पुगेका उनको लडेर मृत्यु भएको म्याग्दी प्रहरी प्रमुख डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए ।
शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल बेनीमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बिमा बोर्डले ३६४ स्वास्थ्य संस्थालाई पठायो २ अर्ब रुपैयाँ
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
-
लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जनाको बचत फिर्ता
-
एसईई पुनर्योगको नतिजा सार्वजनिक
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण