फोटो फिचर
केरा नआउँदा कुलेश्वर फलफूल बजारका सटर बन्द (तस्बिरहरू)
बिहीबार, १० वैशाख २०८३, ०९ : २५
सारांश
- बजारमा मागको तुलनामा आपूर्ति कम भएपछि केराको मूल्यमा अस्वाभाविक वृद्धि भएको छ।
- सरकारले भारतीय केरा आयातमा रोक लगाएपछि त्यसको प्रत्यक्ष असर बजार मूल्यमा परेको छ।
- केराको आपूर्ति कम भएपछि कुलेश्वर फलफूल बजारका थोक पसलहरू बन्द भएका छन्।
काठमाडौँ । बजारमा मागको तुलनामा आपूर्ति कम भएपछि केराको मूल्यमा अस्वाभाविक वृद्धि भएको छ। सरकारले भारतीय केरा आयातमा रोक लगाएपछि त्यसको असर बजार मूल्यमा परेको हो।
खुद्रा बजारमा एक दर्जन केराको भाउ ३५० रुपैयाँसम्म पुगेको उपभोक्ताले बताइरहेका छन्। केरा कम आउन थालेपछि थोकमा केरा बेच्ने कुलेश्वर फलफूल बजारका कतिपय थोक पसल बन्द नै भएका छन्।
_nOUKtGYxQd.jpg)
फलफूल व्यवसायी दिलीप राउतले भने–स्थानीय उत्पादनले माग नधान्ने रहेछ। केरा नभएर कतिपय पसल बन्द गर्नुपरेको छ। हामी मर्कामा परेका छौँ। खर्च धान्नै गाह्रो भएको छ। तस्बिरहरु: बिजेन अमात्य/नेपाल फोटो लाइब्रेरी
_Ql15FINAYi.jpg)
_2gq1OBMx68.jpg)
_1OOM0RQUsJ.jpg)
_xBiEKFudcf.jpg)
_bndf7laxfi.jpg)
_FL1oY8BZim.jpg)
_upM0nY4GK0.jpg)
_l5AIORmtA5.jpg)
_pWti0cfdeR.jpg)
_4XuV1diONX.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारबारे प्रश्न उठाउनेलाई बालेनको जवाफ : हाम्रो ‘एक्सप्रेस वे’ मा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि ब्रेक लाग्छ
-
रास्वपा कांग्रेसको प्रतिस्पर्धी हो, दुस्मन होइन : गगन थापा
-
रवि-बालेनले अबको ३० वर्ष देशको नेतृत्व गर्नुपर्छ, हामीले सहयोग गर्नुपर्छ : बाबुराम भट्टराई (पूर्णपाठ)
-
उदयपुरबाट लागुऔषधसहित ३ जना पक्राउ
-
कोशी प्रदेशसभा : बजेटमाथिको सामान्य छलफल सुरु
-
कर्णाली बजेट : दलित, महिला र राउटेको सशक्तीकरणमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण