ड्रोनबाट हेर्नुस् मनोहरा सुकुमबासी बस्ती
शुक्रबार, ११ वैशाख २०८३, १६ : ५७
सारांश
- सरकारले काठमाडौं उपत्यकाका नदी किनारका सुकुमबासी बस्ती खाली गर्ने तयारी गरेको छ।
- प्रहरीले सूचना जारी गर्दै शुक्रबार साँझसम्म बस्ती खाली गर्न निर्देशन दिएको छ।
- शनिबार बिहानैदेखि मनोहरा, थापाथली र गैरीगाउँमा डोजर चलाउने तयारी गरिएको छ।
काठमाडौँ । सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमबासी बस्ती खाली गर्ने तयारी गरेसँगै मनोहरा क्षेत्रसँगै थापाथली गैरीगाउँको सुकुमबासी बस्तीमा अहिले कतिपयले आफ्नो सामान सारिरहेका छन् भने कतिपय आन्दोलनमा उत्रिएका छन्।
_jlyKqvSIZv.jpg)
सरकारको निर्देशनअनुसार प्रहरीले बिहीबार साँझदेखि प्रभावित क्षेत्रमा माइकिङ सुरु गरेको थियो।
_0aHkFNLMQX.jpg)
सुकुमबासीहरूलाई शुक्रबार साँझसम्म बस्ती खाली गर्न सूचना दिइएको छ। आज दिनभर पुनः माइकिङ जारी रहने र शनिबार बिहानैदेखि मनोहरा क्षेत्रसँगै थापाथली, गैरीगाउँमा डोजर चलाउने तयारी गरिएको जनाइएको छ। ड्रोनबाट देखिएको मनोहरा सुकुमबासी बस्ती।
_8FtrRxOrvr.jpg)
_O9KypP7Hsn.jpg)
_dlT4MXwRWX.jpg)
_Iv0BTCdMd4.jpg)
_VyDS2bXGeS.jpg)
_tsmjS7E0xL.jpg)
_4ivoKHUXnF.jpg)
_r0dmOgNnKE.jpg)
_ttwA2QfYHi.jpg)
तस्बिर: नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटनाबारे बोल्यो प्रधानमन्त्री कार्यालय, सामाजिक सद्भाव कायम राख्न अपिल
-
स्थानीयले साङ्केतिक रुपमा विरोध जनाएपछि सडक मर्मतमा जुट्यो नगरपालिका
-
विश्व ज्ञान सम्मेलनको तयारीमा जुट्यो एनआरएनए
-
हराएको पाँच वर्षपछि ६४२ माइल टाढा भेटियो कुकुर
-
बेलायतमा सांसदको माग : ग्रोकले सहमतिबिना यौनजन्य तस्बिर बनाउन नसक्ने व्यवस्था गरियोस्
-
बालेन सरकारका मन्त्रीहरूको कामभन्दा स्टन्ट बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण