अपडेट
तनहुँ बस दुर्घटना अडेट : २ जनाको मृत्यु
शुक्रबार, ११ वैशाख २०८३, १७ : ०६
सारांश
- तनहुँको शुक्लागण्डकी-७ शेराटारमा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
- यात्रुबाहक बस दुर्घटनामा परेपछि दुई जनाको ज्यान गएको हो।
तनहुँ । तनहुँमा भएको बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ । शुक्लागण्डकी–७ शेराटारमा भएको ग २ ख १८३६ नम्बरको यात्रुवाहक बस दुर्घटनामा २ जनाको मृत्यु भएको हो ।
पोखराबाट नारायणघाट हुँदै भैरहवातर्फ गैरहेको बस दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका २८ जनालाई उद्दार गरेर जीपी कोइराला श्वाप्रश्वास उपचार केन्द्रमा ल्याइएकोमा अस्पतालले २ जनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण