शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सुकुमबासी बस्तीमा डोजर

गैह्रीगाउँमा डोजरः ध्वस्त भए घरटहरा, हेरिरहे सुकुमबासी (तस्बिरहरू)

शनिबार, १२ वैशाख २०८३, १६ : १०
शनिबार, १२ वैशाख २०८३

सारांश

  • सरकारले आज काठमाडौँका दुई सुकुमबासी बस्तीमा डोजर चलाएर घरटहरा भत्काएको छ।
  • थापाथली पछि गैह्रीगाउँमा पनि आठ वटा डोजर प्रयोग गरी बस्ती खाली गराइएको छ।

काठमाडौँ । सरकारले आज काठमाडौँका दुई सुकुमबासी बस्तीमा डोजर चलाएको छ । 

सुरुमा शनिबार बिहानैदेखि थापाथली क्षेत्रमा रहेको सकुमबासी बस्तीमा डोजर चलाएको थियो भने त्यसपछि गैह्रीगाउँस्थित बस्तीमा चलाएको छ । 

थापाथलीमा सुरुमा चार वटा मात्रै डोजर प्रयोग गरे पनि गैह्रीगाउँमा ठुला र पक्की संरचना भएकाले डोजर थपिएको थियो । यहाँ सुकुमबासी बस्ती भत्काउने डोजरको संख्या ८ वटा थियो । 

तस्बिरमा हेर्नुहोस् गैह्रीगाउँको सुकुमबासीमा डोजर चलाएपछिको अवस्था

sukumbasi-dozer (4)sukumbasi-dozer (5)sukumbasi-dozer (6)sukumbasi-dozer (7)sukumbasi-dozer (8)sukumbasi-dozer (9)sukumbasi-dozer (10)sukumbasi-dozer (11)sukumbasi-dozer (12)sukumbasi-dozer (13)sukumbasi-dozer (1)sukumbasi-dozer (2)sukumbasi-dozer (3)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप