शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

हिजो ढुंगामुढा भएको मनोहरामा आज धमाधम सामान उठाइँदै, सहयोग गर्दै प्रहरी (तस्बिरहरू)

आइतबार, १३ वैशाख २०८३, ०९ : १६
आइतबार, १३ वैशाख २०८३

सारांश

  • मनोहरा नदी किनारका अतिक्रमित संरचना तथा सुकुमबासी बस्ती खाली गराउन स्थानीयले धमाधम सामान सारिरहेका छन् ।
  • हिजो ढुंगामुढा र झडप भए पनि आज नेपाल प्रहरीको सहयोगमा स्थानीयले बस्ती खाली गर्ने प्रक्रिया अगाडि बढाएका छन् ।

काठमाडौँ । भक्तपुरको मनोहरा नदी किनार क्षेत्रका अतिक्रमित संरचना तथा सुकुमबासी बस्तीमा आज डोजर चलाइने भएपछि धमाधम समान सार्न थालिएको छ । हिजो ढुंगामुढा भए पनि आज भने सुकुमबासीहरु आफै समान सारिरहेका छन् । यस कार्यमा नेपाल प्रहरीले पनि सघाइरहेको छ । 

यस क्षेत्रमा बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । शनिबार बस्ती खाली गराउन पुगेको डोजरमाथि त्यहाँका स्थानीयले ढुंगामुढा गरेका थिए । 

manohara police help (2)

मनोहरामा डोजरमाथि एक समूहले ढुंगामुढा गरी प्रहरीसमेतलाई घाइते बताएका थिए । स्थानीयको प्रतिकारपछि डोजरसहितको टोली फर्किए पनि आज सो क्षेत्र खाली गर्ने सरकारको तयारी छ । 

manohara police help (3)manohara police help (4)manohara police help (5)manohara police help (6)manohara police help (7)manohara police help (8)manohara police help (9)manohara police help (10)manohara police help (11)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप