कैलालीमा एक वृद्ध मृत फेला
आइतबार, १३ वैशाख २०८३, ०९ : ३४
सारांश
- कैलालीको जानकी गाउँपालिका-९ स्थित नहरमा ७७ वर्षीय हरिराम थारु मृत अवस्थामा फेला परेका छन्।
- घटनाको जानकारी पाएलगत्तै प्रहरीले घटनास्थलमा पुगेर मुचुल्का तयार पारी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।
कैलाली । कैलालीमा एक वृद्ध मृत फेला परेका छन्। शनिबार जानकी गाउँपालिका–९ कतासे स्थित रानीजमरा–कुलरिया सिँचाइ आयोजनाको हाइड्रोपावर नहरमा एक वृद्ध मृत अवस्थामा फेला परेका हुन्।
मृत फेला पर्नेमा जानकी गाउँपालिका–८ बस्ने ७७ वर्षीय हरिराम थारु रहेका छन्।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का तयार गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
जलवायु संकटको चक्रव्यूहमा नेपाल, इतिहासकै गम्भीर संकट
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण