फोटोफिचर
हिजो ढुङ्गामुढा भएको ठाउँबाटै हटाउन सुरु भयो मनोहरा सुकुम्बासी बस्ती, तस्बिरहरु
आइतबार, १३ वैशाख २०८३, ११ : ०१
सारांश
- भक्तपुरको मनोहरा खोला किनारको अतिक्रमित संरचना र सुकुम्बासी बस्ती हटाउन डोजर प्रयोग सुरु भएको छ।
- हिजो स्थानीयको ढुङ्गामुढा भएको स्थानबाटै आज बस्ती हटाउने कार्य अघि बढाइएको छ।
काठमाडौँ । भक्तपुरको मनोहरा खोला किनार क्षेत्रका अतिक्रमित संरचना तथा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु भएको छ ।
-001_vWtJuv4l8I.jpg)
हिजो ढुङ्गामुढा भएको ठाउँबाटै बस्ती हटाउन सुरु भएको हो । शनिबार बस्ती खाली गराउन पुगेको डोजरमाथि साँझ त्यहाँका स्थानीयले ढुंगामुढा गरेका थिए ।
-001_I5Mch7FP8A.jpg)
डोजरसहितको टोली गैह्रीगाउँको सुकुमबासी बस्ती खाली गराएपछि साँझ मनोहरास्थित नदी किनारमा पुगेको थियो । तस्बिर : नेपाल फोटो लाइब्रेरी
-001_EY43qr2hWv.jpg)
-001_Gp5nhXwcNg.jpg)
-001_8sWU5inB6Z.jpg)
-001_oXJyvJgV0n.jpg)
-001_r2wUaDijT2.jpg)
-001_6L60Bimb6i.jpg)
-001_KdRGd3jsKO.jpg)
-001_scvQxTvPs0.jpg)
-001_Nm784yyaAJ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
-
बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन
-
साढे १३ लाखभन्दा बढी पुगे व्यावसायिक फर्म, सात वर्षमा सवा ४ लाख थपिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण