आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ

मङ्गलबार, १५ वैशाख २०८३, १८ : ५७
मङ्गलबार, १५ वैशाख २०८३

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । ४६ वर्षीय श्रेष्ठलाई मंगलबार काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर–५ बाट पक्राउ गरिएको सीआईबीका एसएसपी शिव कुमार श्रेष्ठले जानकारी दिए । 

बीमा प्राधिकरणको पत्रको आधारमा बीम ऐन अन्तर्गतको कसुरमा अनुसन्धानका लागी उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौंको मिनभवन बस्ने श्रेष्ठ बिरुद्ध प्रहरीले अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान थालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप