फोटो फिचर
बाग्मती नदी किनारका बस्ती हटाउन ६ वटा बुलडोजर फिल्डमा (तस्बिरहरू)
शुक्रबार, १८ वैशाख २०८३, ०८ : १६
सारांश
- काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरणका लागि ६ वटा बुलडोजर तयारी अवस्थामा राखिएको छ ।
- टेकुस्थित कालोपुल अगाडिबाट यी डोजरहरू नदी किनारतर्फ लागेका छन् ।
- सुरक्षाकर्मीहरूले केही स्थानमा सामान सार्न सहयोग गरिरहेका छन् ।
काठमाडौँ । दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरणका लागि ६ वटा बुलडोजर तयारी अवस्थामा राखिएको छ ।
टेकुस्थित कालोपुल अगाडिबाट यी डोजरहरू नदी किनारतर्फ लागेका छन् । सरकारले डोजर चलाउने तयारी गरेका स्थानहरूमा सुरक्षा व्यवस्था कडा पारेको छ ।
कतिपय स्थानमा सुरक्षाकर्मीले सामान सार्न सहयोग गरिरहेका छन् । बिहान ७ बजेबाट डोजर चलाउने भनिए पनि सवा ८ बजेसम्म काम सुरु भने भएको छैन ।
_oWN2wrEqPB.jpg)
_8EFJDyilDf.jpg)
_6dF5Z2Sxvw.jpg)
_4uGAvPfwqB.jpg)
_WvQinhS5IN.jpg)
_dcRMo8Z5kf.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी छपाइ सम्बन्धीमा अनियमितता कसूरमा पक्राउ परेकाहरूमाथि पाँच दिन म्याद थप
-
बैतडीमा बस दुर्घटना
-
बैंकिङ कसुर मुद्दामा दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
-
घरघरमै सरकारी कागजात पुर्याउन कसरी भयो सम्भव ?
-
गर्मीले मधेसको जनजीवन प्रभावित : बिरामी बढे, मजदुर वर्ग मारमा
-
को हुन् धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भट्ट ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण