बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बाग्मती छेउका अवैध संरचना सात दिनभित्र हटाउन निर्देशन

अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले काठमाडौं उपत्यकाभित्रको बाग्मती नदी किनारमा निर्माण गरिएको अवैध संरचना हटाउन अल्टिमेटम दिएको  छ । सहरी विकास मन्त्रालय मातहतको समितिले शनिबार सार्वजनिक सूचना...