फोटो फिचर
बल्खुमा पनि चल्यो डोजर (तस्बिरहरू)
शुक्रबार, १८ वैशाख २०८३, ०९ : ०७
सारांश
- सरकारले काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमबासी बस्तीमा डोजर चलाउन थालेको छ ।
- बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चल्न थालेको छ ।
- आश्रयस्थल नभएका वा स्वयं व्यवस्थापन गर्न नसक्ने परिवारलाई होल्डिङ सेन्टरसम्म पुर्याउन सुरक्षाकर्मीले सहयोग गरिरहेका छन् ।
काठमाडौँ । सरकारले दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमबासीमा डोजर चलाउन थालेको छ ।
बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चल्न थालेको छ । सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
_fbzMFQoPlW.jpg)
सो क्षेत्रका आश्रयस्थल नभएका वा स्वयं व्यवस्थापन गर्न नसक्ने परिवारलाई होल्डिङ सेन्टरसम्म पुर्याउन सुरक्षाकर्मीले सहयोग गरिरहेका छन् । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
_BfEPwVEo7e.jpg)
_nMkD4bjAw3.jpg)
_A1jgq0Hl9O.jpg)
_JyO5xmzkqG.jpg)
_piagqufz4U.jpg)
-(1)_pka13VddOa.jpg)
_IoFSpPD58K.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत र बंगलादेशमा गरी दैनिक ६५० मेगावाट विद्युत् निर्यात
-
राहदानी छपाइ सम्बन्धीमा अनियमितता कसूरमा पक्राउ परेकाहरूमाथि पाँच दिन म्याद थप
-
बैतडीमा बस दुर्घटना
-
बैंकिङ कसुर मुद्दामा दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
-
घरघरमै सरकारी कागजात पुर्याउन कसरी भयो सम्भव ?
-
गर्मीले मधेसको जनजीवन प्रभावित : बिरामी बढे, मजदुर वर्ग मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण