बौद्धमा शान्ति र्यालीसहित मनाइयो बुद्ध जयन्ती (तस्बिरहरू)
सारांश
- शान्तिका अग्रदूत सिद्धार्थ गौतमको २५७०औँ जयन्ती आज पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ ।
- बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वभरका बौद्ध धर्मावलम्बीले बुद्धजयन्ती मनाउँछन् ।
- यसै क्रममा बौद्धमा शान्ति र्यालीसहित २५७०औँ बुद्ध जयन्ती मनाइएको छ ।
काठमाडौँ । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५७०औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ ।
सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।
_i5PPPz7eFo.jpg)
बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ । यसै क्रममा बौद्धमा शान्ति र्यालीसहित २५७०औँ बुद्ध जयन्ती मनाइएको छ । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
_CTc9DRzI63.jpg)
_OgqOQeNoFm.jpg)
_6vUPg3HmDM.jpg)
_lnT6pcujfW.jpg)
_mVnl8VFkU4.jpg)
_JXLWpHwnC7.jpg)
_l5U3WF1I05.jpg)
_QYLRUvpUGq.jpg)
_W0sMPOoy8v.jpg)
_FUEkWzFewP.jpg)
_35r90vVg7h.jpg)
_pkcq2yGh9h.jpg)
_y9QoKm0Vk9.jpg)
_Q76ucIPn1I.jpg)
_RAtv0wyoW3.jpg)
_bCqP5NfaGf.jpg)
_OTG4ONP5jm.jpg)
_GfCAi22wca.jpg)
_1FBrM5pQW3.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
-
कोटेश्वरबाट १० जना बिचौलिया पक्राउ
-
११ महिनामा पौने २६ करोड रुपैयाँ बराबरको ४ करोड पीस कण्डम आयात
-
बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा
-
साडी पसलेले जुराइदिएको राजा महेन्द्रको फ्रान्सका राष्ट्रपतिसँगको त्यो भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण