बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बौद्धमा शान्ति र्‍यालीसहित मनाइयो बुद्ध जयन्ती (तस्बिरहरू)

काठमाडौँ । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५७०औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । सिद्धार्थ गौतमले...