बुद्धनगरमा स्थानीयले किन बाहिरै टाँसे लालपुर्जा ? (तस्बिरहरू)
शुक्रबार, १८ वैशाख २०८३, ११ : ३२
काठमाडौँ । राजधानीको बुद्धनगरस्थित बागमती किनारका बासिन्दाले आफ्नो घरअगाडि जग्गाको लालपुर्जा र घरको नक्सा टाँसेका छन्।
वैधानिक भए पनि हुलमुलमा डोजर चल्ने डरले यसो गरिएको स्थानीयले बताए। उनीहरूले सामान पनि सारेका छैनन्।
अनधिकृत संरचना भत्काउन बुद्ध नगर क्षेत्रमा डोजर पुगिसकेको छ।
_3Xdc4lLR7E.jpg)
_CADEGckija.jpg)
_hfXkun9AOn.jpg)
_yRHEfr5QW9.jpg)
_VVVVtEpKZ1.jpg)
_cfjkAESrPQ.jpg)
_yJDIt7QAPo.jpg)
_gnJpaAAZ5d.jpg)
_oJYSoFK8lm.jpg)
_Yq1W1UKfIg.jpg)
_DnlI7CAeFR.jpg)
_WzcRiC0HeZ.jpg)
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत र बंगलादेशमा गरी दैनिक ६५० मेगावाट विद्युत् निर्यात
-
राहदानी छपाइ सम्बन्धीमा अनियमितता कसूरमा पक्राउ परेकाहरूमाथि पाँच दिन म्याद थप
-
बैतडीमा बस दुर्घटना
-
बैंकिङ कसुर मुद्दामा दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
-
घरघरमै सरकारी कागजात पुर्याउन कसरी भयो सम्भव ?
-
गर्मीले मधेसको जनजीवन प्रभावित : बिरामी बढे, मजदुर वर्ग मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण