ड्रोनबाट यस्तो देखियो धोबीखोला करिडोरमा अतिक्रमित संरचना हटाउँदै गर्दाको दृश्य
शनिबार, १९ वैशाख २०८३, १४ : १२
काठमाडौँ । सरकारी जग्गा संरक्षण अभियान अन्तर्गत काठमाडौँको धोबीखोला करिडोर आसपास निर्माण गरिएका अनधिकृत संरचनाहरू डोजर प्रयोग गरी भत्काइएको छ ।
सरकारले अघिल्लो सातादेखि राजधानीका सुकुमबासी बस्तीमा डोजर चलाउँदै आएको छ । जसबाट सुकुमबासीहरुलाई नदी किनार क्षेत्रबाट हटाइएको छ ।










Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण