फोटो
डोजर चलेपछिको बालाजु-माछापोखरी सुकुमबासी क्षेत्र
शनिबार, १९ वैशाख २०८३, १७ : ४१
सारांश
- शनिबार बालाजुस्थित विष्णुमती नदी र धोबीखोला नदी किनारामा रहेका घरटहरा हटाइएको छ ।
- यसअघि शुक्रबार बल्खु लगायतका क्षेत्रमा रहेका अतिक्रमित बस्ती हटाइएको थियो ।
- वास्तविक भूमिहीन र सुकुम्वासीको पहिचानका लागि रेकर्ड राख्ने काम समेत भइरहेको छ ।
काठमाडौँ । काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित बस्ती हटाउने कार्य तीव्रताका साथ भइरहेको छ ।
_8Ll47wrD2u.jpg)
शनिबार बालाजुस्थित विष्णुमती नदी र धोबीखोला नदी किनारामा रहेका घरटहरा हटाइएको छ । यसअघि शुक्रबार बल्खु लगायतका क्षेत्रमा रहेका अतिक्रमित बस्ती हटाइएको थियो भने स्वयम्भू, बालाजु–गोङ्गबु बसपार्क, देवीनगरलगायत क्षेत्रमा अवैध संरचना हटाउने कार्य जारी रहेको काठमाडौँ प्रशासनले जनाएको छ ।
_L0dwD9M3pK.jpg)
बस्ती हटाउने क्रममा प्रभावित परिवारलाई ‘होल्डिङ सेन्टर’ मा पठाइएको छ भने वास्तविक भूमिहीन र सुकुम्वासीको पहिचानका लागि रेकर्ड राख्ने काम समेत भइरहेको काठमाडौँ उपत्यका विकास प्राधिकरणले जनाएको छ ।
ड्रोनबाट यस्तो देखियो भत्काइ सकेपछिको बालाजु-माछापोखरी सुकुमबासी क्षेत्र :
_Z8CGiGwADz.jpg)
_vARNjLcRzJ.jpg)
_kGZgWwSNpl.jpg)
_1l1DDJQkjZ.jpg)
_MjbxcKfypw.jpg)
_5PBUnzIN7D.jpg)
_zVNRzuy257.jpg)
_sQPpop7JE5.jpg)
_3Bteev8WQs.jpg)
_YOHX5GSrFI.jpg)
_zy4KzQWK96.jpg)
_R9ShlJ93gX.jpg)
_YsBFs0eery.jpg)
_DfjZZLpBgZ.jpg)
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण