फोटो फिचर
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा राजधानीमा प्रभातफेरी (तस्बिरहरू)
आइतबार, २० वैशाख २०८३, ०९ : १७
सारांश
- विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) का अवसरमा काठमाडौँको बानेश्वरदेखि माइतीघरसम्म प्रभातफेरि कार्यक्रम सम्पन्न भएको छ ।
- सो अवसरमा नेपालका विभिन्न सञ्चार माध्यम तथा सम्बद्ध संघ संस्थामा कार्यरत सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।
- युनेस्कोको आयोजनामा नामिबियामा भएको सम्मेलनले जारी गरेको ‘विण्डहक घोषणापत्र’को सम्झनामा सन् १९९३ देखि यो दिवस मनाइँदैछ ।
काठमाडौँ । विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) का अवसरमा काठमाडौँको बानेश्वरदेखि माइतीघरसम्म प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।
सो अवसरमा नेपालका विभिन्न सञ्चार माध्यम तथा सम्बद्ध संघ संस्थामा कार्यरत सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।
_QPDnjRX6fk.jpg)
युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो ।
_vHXKmUdCIO.jpg)
आज संसारभर प्रेस स्वतन्त्रताको महत्त्वका बारेमा चर्चा गरिँदै छ । नेपालमा पनि यस दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।
_zxPkiYkqlK.jpg)
_NuYytcbw0u.jpg)
_mRxpq9uKdR.jpg)
_klJnNGNkzU.jpg)
_YnxamrC2bn.jpg)
_aN06bLlSv6.jpg)
_ZMEYQRPAXj.jpg)
_R7TNcVp9MV.jpg)
_DYKwRKbzOp.jpg)
_dq26wnfJTR.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको दोस्रो गोलसँगै ट्युनिसियाविरुद्ध २–० को अग्रता
-
रास्वपा महाधिवेशनमा कति हुन्छन् प्रतिनिधि सहभागी ?
-
रास्वपा महाधिवेशन स्थलतर्फ सवारी साधन प्रवेशमा रोक, चितवनको सुरक्षा व्यवस्था कडा (तस्बिरहरु)
-
आधुनिक समाजमा बढ्दैछ योगको महत्त्व
-
ट्युनिसियाविरुद्ध चौथो मिनेटमै जापानको अग्रता
-
ट्युनिसिया र जापानबिचको खेल सुरु, दुवै टोली पहिलो जितको खोजीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण