बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
अदालत

विद्यार्थी सङ्गठन खारेज गर्ने निर्णयविरूद्धको रिटमा कारण देखाऊ आदेश

सोमबार, २१ वैशाख २०८३, १८ : ३७
सोमबार, २१ वैशाख २०८३

काठमाडौँ । विद्यार्थी सङ्गठन खारेज गर्ने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा कारण देखाऊ आदेश जारी भएको छ।

न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले सोमबार विद्यार्थी सङ्गठन खारेज गर्नुको आधार र कारण देखाउन आदेश दिएको हो।

683054031_2155308675323521_4351420722729851980_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप