बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

शनिबार, २६ वैशाख २०८३, ०५ : ३३
शनिबार, २६ वैशाख २०८३

सारांश

  • नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा तोकेको छ ।
  • यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ १८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ५६ पैसा र बिक्रीदर ११० रुपैयाँ ९९ पैसा तोकिएको छ ।
  • राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ १८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ५६ पैसा र बिक्रीदर ११० रुपैयाँ ९९ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७८ रुपैयाँ २५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ३० पैसा र बिक्रीदर १०६ रुपैयाँ २५ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 150.88 151.48
EUR  (European Euro) 1 177.54 178.25
GBP  (UK Pound Sterling) 1 205.30 206.12
CHF  (Swiss Franc) 1 193.82 194.59
AUD  (Australian Dollar) 1 109.18 109.61
CAD  (Canadian Dollar) 1 110.56 110.99
SGD  (Singapore Dollar) 1 119.01 119.49
JPY  (Japanese Yen) 10 9.62 9.66
CNY  (Chinese Yuan) 1 22.18 22.27
SAR  (Saudi Arabian Riyal) 1 40.22 40.38
QAR  (Qatari Riyal) 1 41.41 41.58
THB  (Thai Baht) 1 4.68 4.70
AED  (UAE Dirham) 1 41.08 41.25
MYR  (Malaysian Ringgit) 1 38.48 38.63
KRW  (South Korean Won) 100 10.29 10.33
SEK  (Swedish Kroner) 1 16.39 16.46
DKK  (Danish Kroner) 1 23.76 23.85
HKD  (Hong Kong Dollar) 1 19.27 19.35
KWD  (Kuwaity Dinar) 1 492.75 494.71
BHD  (Bahrain Dinar) 1 399.84 401.43
OMR  (Omani Rial) 1 391.89 393.45

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप