एक वर्षभित्र सडक बालिकामुक्त देश घोषणा हुने
सोमबार, २८ वैशाख २०८३, १६ : ५७
सारांश
- एक वर्षभित्र सडक बालिकामुक्त देश बनाइने भएको छ ।
- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
- यसअघि केपी शर्मा ओली नेतृत्वमा सरकार हुँदा सरकारले सडक मानवमुक्त देश बनाउने लक्ष्य लिइएको थियो ।
काठमाडौँ । एक वर्षभित्र सडक बालिकामुक्त देश बनाइने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
यसअघि केपी शर्मा ओली नेतृत्वमा सरकार हुँदा सरकारले सडक मानवमुक्त देश बनाउने लक्ष्य लिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण