टाटा मोटर्सको ‘द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प’ सुरु
काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिको ‘द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प’ सुरु भएको छ। क्याम्प आजदेखि जेठ ३ गतेसम्म देशभर सञ्चालन हुने छ ।
ग्राहकहरूलाई आधुनिक, सुरक्षित र वातावरणमैत्री विद्युतीय सवारी साधनतर्फ आकर्षित गर्ने उद्देश्यले यो विशेष एक्सचेन्ज कार्यक्रम ल्याइएको कम्पनीको भनाइ छ ।
तीन दिनसम्म चल्ने यस मेगा एक्सचेन्ज क्याम्पमा ग्राहकहरूले आफ्ना पुराना सवारी साधन साटेर टाटा मोटर्सका नयाँ गाडीहरू खरिद गर्दा विभिन्न आकर्षक सुविधाहरू प्राप्त गर्न सक्नेछन्।
कम्पनीका अनुसार यस क्याम्प अन्तर्गत ग्राहकहरूले आकर्षक नगद छुटका साथै आफ्नो पुरानो गाडीको उत्कृष्ट एक्सचेन्ज मूल्यांकन प्राप्त गर्नेछन्। सवारी साधनको मूल्यांकन सिप्रदी एस्योर्ड प्रा.लि. मार्फत गरिनेछ, जसले गर्दा ग्राहकले पारदर्शी र उचित मूल्य पाउने सुनिश्चित गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण