फोटोफिचर
बुटवलमा सुकुमबासीहरुको प्रदर्शन, तस्बिरमा हेर्नुहोस्
आइतबार, ०३ जेठ २०८३, १४ : ३४
१
सारांश
- बुटवलमा भूमिहीन सुकुमबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा प्रदर्शनसहित विरोध कार्यक्रम गरिएको छ ।
- प्रदर्शनकारीहरूले भूमि अधिकार सुनिश्चित गर्नुपर्ने र व्यवस्थापनको काम छिटो अघि बढाउनुपर्ने माग राखेका छन् ।
- रुपन्देहीसहित आसपासका क्षेत्रबाट सुकुमबासीहरूको सहभागिता रहेको थियो ।
बुटवल । बुटवलमा विभिन्न स्थानबाट आएका सुकुमबासीहरूले प्रदर्शन गरेका छन् । भूमिहीन सुकुमबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा प्रदर्शनसहित विरोध कार्यक्रम गरिएको हो ।
_781blUczXk.jpg)
प्रदर्शनकारीहरूले भूमि अधिकार सुनिश्चित गर्नुपर्ने, व्यवस्थापनको काम छिटो अघि बढाउनुपर्ने लगायतका माग राखेका छन् । प्रदर्शनपछि बुटवलको ट्राफिक चोकमा कोणसभा आयोजना गरिने कार्यक्रम रहेको छ । त्यसपछि सम्मेलन समेत हुने जनाइएको छ ।
कार्यक्रममा रुपन्देहीसहित आसपासका क्षेत्रबाट सुकुमबासीहरूको सहभागिता रहेको थियो ।
_xrvyCll6OE.jpg)
_JyQ18izzdT.jpg)
_Spam1Hz5sK.jpg)
_hLBtmxw1Cj.jpg)
_RkNrW4C0Z4.jpg)
_ah6IQvdz6m.jpg)
_ZGhg1h0zud.jpg)
_ZnMn0yGH3a.jpg)
_UwR8QekDZM.jpg)
_XqvZRY3BL7.jpg)
_mhqAIHzqiR.jpg)
_qVhazQmvPn.jpg)
_ODsxGi9iSa.jpg)
_ttSepRheek.jpg)
_npdxxPaOGQ.jpg)
_4Z8VeH69II.jpg)
_xr5bngWMdi.jpg)
_kLiQJ7hXp5.jpg)
_xfuxwdwN8K.jpg)
_Vjas4A7tVX.jpg)
_UFKMSXoRNa.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा रास्वपा : डोल्पा बाहेक सबैतिर वडादेखि जिल्लाको नेतृत्व चयन
-
इप्पानको विधान संशोधन सम्बन्धी विवाद समाधान: जेठ २९ गते अधिवेशन
-
११ उपमहानगरलाई ११ अर्ब ४८ करोड अनुदान, जनकपुरलाई सबैभन्दा धेरै, समानीकरणमा घोराही अगाडि
-
अपाङ्गता देखेर गाडीले रोकेन, अब निःशुल्क यात्रा गर्नेछन् कृष्णले
-
एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर, सचेतकमा लामिछाने
-
अबदेखि स्वास्थ्य मन्त्रालयमा एक जना मात्रै सचिव रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण