यस्तो छ गोप्य राखिएको जसपा नेपालका केन्द्रीय सदस्य र पदाधिकारीको नामावली
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबिच भएको एकताको आधिकरिकता निर्वाचन आयोगले प्रदान गरिसकेको छ ।
जसपा नेपाल र लोसपा नेपालबिच एकीकरणपछि पार्टीको नाम 'जनता समाजवादी पार्टी नेपाल' कायम भएको आयोगले जनाएको छ ।
वैशाख ३० गते जसपा नेपाललाई आयोगले पठाएको पत्रानुसार आयोगमा रहेको लोसपा नेपालको दर्ता खारेज भएको छ । एक वर्षसम्म लोसपा नेपालको नाम, झण्डा, चुनाव चिह्न कसैले प्रयोग गर्न नपाउने आयोगले जनाएको छ ।
आयोगले वैशाख ३० गते पत्र पठाए पनि जसपा नेपालले केन्द्रीय समितिको नाम गोप्य राखिएको थियो । अझै पनि उक्त नामहरू जसपा नेपालले सार्वजनिक गरेको छैन । ५४ सदस्यीय केन्द्रीय समितिमा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर जसपा नेपालको संरक्षक र उपेन्द्र यादव अध्यक्ष रहेका छन् भने बाँकी सबै जना केन्द्रीय सदस्य छन् ।
रातोपाटीलाई प्राप्त सूचनाअनुसार यी हुन् यस पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरू
महन्थ ठाकुर – संरक्षक
उपेन्द्र यादव – अध्यक्ष
अर्जुन थापा – सदस्य
अशेश्वर यादव – सदस्य
उमाकान्त झा – सदस्य
चन्देश्वर पासवान – सदस्य
जितेन्द्र प्रसाद सोनार – सदस्य
उमेश कुमार यादव – सदस्य
तारा सिं विश्वकर्मा – सदस्य
दिपक कार्की – सदस्य
निर्जला राउत – सदस्य
प्रकाश अधिकारी – सदस्य
परमेश्वर साह सुडी – सदस्य
बलवीर नेपाली – सदस्य
विनोद कुमार सिंह – सदस्य
मृगेन्द्र कुमार सिंह यादव – सदस्य
मुकेश कुमार झा – सदस्य
मो. खालिद – सदस्य
रेणु कुमारी यादव – सदस्य
रमेश प्रसाद कुर्मी – सदस्य
राजकुमार राई – सदस्य
रकम चेम्जोङ – सदस्य
लालबाबु राउत – सदस्य
लाक्पा शेर्पा – सदस्य
लक्ष्मण लाल कर्ण – सदस्य
शरत् सिंह भण्डारी – सदस्य
सर्वेन्द्रनाथ शुक्ल – सदस्य
डा.सुरेन्द्र कुमार झा – सदस्य
डा.सुरेन्द्र कुमार यादव – सदस्य
सुरेश कुमार मण्डल – सदस्य
सुनी लामा – सदस्य
लालकिश्वर साह – सदस्य
चन्देश्वर प्रसाद सिंह – सदस्य
प्रमिला कुमारी – सदस्य
जयनुल राइन – सदस्य
लिला देवी सिटौला – सदस्य
राजकिशोर यादव – सदस्य
शैलेन्द्र प्रसाद साह – सदस्य
हरी प्रसाद मण्डल – सदस्य
शशी लिङ्देन (लिम्बु) – सदस्य
रेखा यादव – सदस्य
श्रीमती सविता यादव – सदस्य
सुरिता कुमारी साह – सदस्य
निर्मला यादव – सदस्य
चमेली देवि दास – सदस्य
निलम कुमारी यादव – सदस्य
सीता कुमारी यादव – सदस्य
अम्विका काफ्ले – सदस्य
पुष्पा ठाकुर – सदस्य
निलम वर्मा – सदस्य
रानी कुमारी – सदस्य
रेणु झा – सदस्य
पिंकी कुमारी – सदस्य
हेमा वेल्वासे (के.सी) – सदस्य
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
-
एनभीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने
-
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन
-
नेपाली बजारमा बजाज चेतकका दुई नयाँ विद्युतीय स्कुटर भित्रिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण