बागमतीमा बालकहरुको ‘बाकटे’ (फोटोफिचर)
बुधबार, २३ साउन २०७५, १५ : ३१
काठमाडौं– केही दिनयता देशभर निरन्तर वर्षा भइरहेको छ । देशका विभिन्न स्थानमा जस्तै काठमाडौं र आसपासका क्षेत्रमा पनि निरन्तर वर्षा हुँदा काठमाडौं भएर बहने बागमती र विष्णुमतिमा पानीको सहत बढेको छ ।
वर्षा भइरहँदा गर्मी पनि उस्तै छ । गर्मी छल्नकै लागि बुधबार राजधानीको पशुपतिस्थित बागमती नदीमा केहि बालकहरु पौडिरहेका थिए ।
बर्षाका कारण भेल बनेको पशुपतिस्थित बागमती नदीमा बुधबार केहि बालकहरु पौडिरहेका थिए ।
बर्षाका कारण भेल बनेको बागमतीमा बालकहरु ‘बाकटे’ हान्दै मस्ती गरिरहेका भेटिन्थे । पानी धमिलो नै सही उनीहरुलाई कुनै मतलब थिएन । यही क्षणलाई रातोपाटीकर्मी कृष्ण खड्काले यसरी तस्बिरमा कैद गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण