शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय
फोटोफिचर

सुकुमबासी होल्डिङ सेन्टर पुग्यो संसदीय टोली, तस्बिरहरू

सोमबार, ०४ जेठ २०८३, १० : ३९
सोमबार, ०४ जेठ २०८३

सारांश

  • संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले बनेपामा रहेको सुकुमबासी होल्डिङ सेन्टरको निरीक्षण गरेका छन्।
  • टोलीले त्यहाँ बस्दै आएका सुकुमबासी बस्तीका नागरिकहरूसँग तत्काल समाधान गर्नुपर्ने माग टिपोट गरेको छ।
  • बालबच्चाको पढाई, दीर्घरोगीहरूलाई उचित व्यवस्थापन र छिटो स्थायी बसोबासको माग उनीहरूले राखेका छन्।

काठमाडौँ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले बनेपामा रहेको सुकुमबासी होल्डिङ सेन्टरको निरीक्षण गरेका छन्। 

सभापति हरि ढकालको नेतृत्वमा कर्मचारी र सदस्य गरी १५ जनाको टोली सोमबार बिहान होल्डिङ सेन्टर पुगेको हो। 

Sukumbasi Holding Center Banepa_Nepal Photo Library (1)

टोलीले त्यहाँ बस्दै आएका सुकुमबासी बस्तीका नागरिकहरूसँग तत्काल समाधान गर्नुपर्ने माग टिपोट गरेको छ। सरकारले समस्या समाधान छिटो गर्ने वाचा उनीहरूले गरेका छन्। 

Sukumbasi Holding Center Banepa_Nepal Photo Library (2)

बालबच्चाको पढाई, दीर्घरोगीहरूलाई उचित व्यवस्थापन र छिटो स्थायी बसोबासको माग उनीहरूले राखेका छन्। समितिका सभापति ढकालले शिक्षा र स्वास्थ्यको उचित व्यवस्था छिट्टै हुने बताएका छन्। 

Sukumbasi Holding Center Banepa_Nepal Photo Library (3)Sukumbasi Holding Center Banepa_Nepal Photo Library (4)Sukumbasi Holding Center Banepa_Nepal Photo Library (5)Sukumbasi Holding Center Banepa_Nepal Photo Library (6)Sukumbasi Holding Center Banepa_Nepal Photo Library (7)Sukumbasi Holding Center Banepa_Nepal Photo Library (8)Sukumbasi Holding Center Banepa_Nepal Photo Library (9)Sukumbasi Holding Center Banepa_Nepal Photo Library (10)Sukumbasi Holding Center Banepa_Nepal Photo Library (11)Sukumbasi Holding Center Banepa_Nepal Photo Library (12)Sukumbasi Holding Center Banepa_Nepal Photo Library (13)Sukumbasi Holding Center Banepa_Nepal Photo Library (14)Sukumbasi Holding Center Banepa_Nepal Photo Library (15)

तस्बिरहरू- सूर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप