सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
संसद्

प्रतिनिधिसभा बैठक || LIVE||

सोमबार, ०४ जेठ २०८३, ११ : ११
सोमबार, ०४ जेठ २०८३

सारांश

  • सिंहदरबारस्थित संसद् भवनमा प्रतिनिधिसभा बैठक सुरु भएको छ ।
  • बैठकमा कार्यव्यवस्था परामर्श समितिका सदस्य फेरबदल गर्ने कार्यसूची छ ।
  • यसैगरी बैठकमा प्रि बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

काठमाडौँ । प्रतिनिधिसभा बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसद् भवनमा प्रतिनिधिसभा बैठक सुरु भएको हो ।

बैठकमा कार्यव्यवस्था परामर्श समितिका सदस्य फेरबदल र प्रि बजेटमाथि छलफल गर्ने कार्यसूची छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप