पूर्वाधारका लागि ४ खर्बभन्दा बढी बजेट विनियोजन गर्न सक्ने स्थिति छैन : आशिष गजुरेल
सोमबार, ०४ जेठ २०८३, १४ : ५४
सारांश
- पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले पूर्वाधारका लागि ४ खर्बभन्दा बढी बजेट विनियोजन गर्न सक्ने स्थिति नरहेको बताएका छन् ।
- उनले आगामी आर्थिक वर्षमा पूर्वाधारका लागि ४ खर्बभन्दा बढी बजेट विनियोजन गर्न सक्ने स्थिति नदेखिएको बताए ।
- उनको भनाइ अनुसार पूर्वाधार विकासका लागि बजेट बढाउँदा राजस्वबाट परिपूर्ति हुने सम्भावना नदेखिएको छ ।
काठमाडौँ । पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले पूर्वाधारका लागि ४ खर्बभन्दा बढी बजेट विनियोजन गर्न सक्ने स्थिति नरहेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा प्रि–बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘हामी पूर्वाधारको अभावमा छटपटिएका छौँ। अहिले पनि धेरै पूर्वाधार अलपत्र अवस्थामा छन् । तर आगामी आर्थिक वर्षमा पूर्वाधारका लागि ४ खर्बभन्दा बढी बजेट विनियोजन गर्न सक्ने स्थिति देखिँदैन,’ उनले भने।
पूर्वाधार विकासका लागि बजेट बढाउँदा राजस्वबाट परिपूर्ति हुने सम्भावना नदेखिएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
सेजमा भाडा नतिर्ने उद्योगलाई अन्तिम चेतावनी, एक साताभित्र बक्यौता नतिरे बिजुली–पानी काटिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण