संसदीय सुनुवाइ समिति
प्रधान न्यायाधीश नियुक्तिमा वरिष्ठता बलियो आधार हुन सक्दैन : शर्मा
मङ्गलबार, ०५ जेठ २०८३, १५ : १३
सारांश
- प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माले प्रधानन्यायाधीशको पद संवैधानिक नियुक्ति भएको बताएका छन्।
- उनले प्रधानन्यायाधीश चयन गर्दा केवल वरिष्ठतालाई मात्र बलियो आधार मान्न नसकिने तर्क गरेका छन्।
- शर्माले यो पद बढुवा नभई संवैधानिक नियुक्ति भएको र यसमा वरिष्ठता मात्र आधार नहुने बताए।
काठमाडौँ । प्रस्तावित प्रधान न्यायाधीश डा. मनोज कुमार शर्माले प्रधानन्यायाधीशको पद कुनै साधारण 'बढुवा' नभई एक विशिष्ट 'संवैधानिक नियुक्ति' भएको बताएका छन्।
मंगलबार संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा डा. शर्माले प्रधान न्यायाधीश चयन गर्दा केवल वरिष्ठतालाई मात्र बलियो आधार मान्न नसकिने तर्क गरेका हुन्।
शर्माले भने,'प्रधान न्यायाधीशको पद बढुवा होइन, यो एक संवैधानिक नियुक्ति हो। त्यसैले नियुक्ति प्रक्रियामा केवल वरिष्ठताको मात्र बलियो आधार हुन सक्दैन।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण