सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भक्तपुरका किसानलाई गहुँ भित्र्याउन चटारो, तस्बिरहरु

बुधबार, ०६ जेठ २०८३, ११ : ४३
बुधबार, ०६ जेठ २०८३

सारांश

  • भक्तपुरका किसान अहिले पाकेको गहुँ भित्र्याउन व्यस्त छन्।
  • चाँगुनारायण, सूर्यविनायक र मध्यपुरथिमि क्षेत्रका किसान खेतमै परिवारसहित गहुँ भित्र्याउने काममा सक्रिय छन्।
  • यस वर्ष मौसम अनुकूल भएकाले गहुँ उत्पादन पनि राम्रो भएको छ।

भक्तपुर । भक्तपुरका किसान अहिले पाकेको गहुँ भित्र्याउन व्यस्त छन् । खेतभरि सुनौलो गहुँ पाकेपछि किसान बिहानदेखि बेलुकासम्म कटानी, बटुल्ने र घर भित्र्याउने काममा जुटेका हुन् ।

विशेषगरी चाँगुनारायण, सूर्यविनायक र मध्यपुरथिमि क्षेत्रका किसान खेतमै परिवारसहित गहुँ भित्र्याउने काममा सक्रिय छन् । समयमै गहुँ उठाउन नसके हावाहुरी र वर्षाले क्षति पुर्याउन सक्ने भएकाले किसानलाई यतिबेला चटारो परेको छ ।

किसानका अनुसार यस वर्ष मौसम अनुकूल भएकाले गहुँ उत्पादन पनि राम्रो भएको छ ।

gahu  (1)

gahu  (11)gahu  (12)

gahu  (2)gahu  (3)gahu  (4)gahu  (5)gahu  (6)gahu  (7)gahu  (8)gahu  (9)gahu  (10)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप