सिँचाइको नहरमा युवक मृत फेला
शुक्रबार, ०८ जेठ २०८३, २१ : ३७
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ स्थित महाकाली सिँचाइको नहरमा शुक्रबार साँझ एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्र थापाले भीमदत्त नगरपालिका–६ स्थित महाकाली सिँचाइको नहरमा एक अन्दाजी ४० वर्षीय पुरुषको शव भेटिएको जानकारी दिनुभयो । उहाँले अहिले घटनास्थलमा प्रहरी टोली परिचालन भई मुचुल्का सङ्कलनको काम भइरहेको जानकारी दिए ।
“मृतावस्थामा भेटिएका व्यक्तिको पहिचान खुल्न सकेको छैन”, प्रहरी निरीक्षक थापाले भन्नुभयो, “घटनाको सुक्ष्म अनुसन्धानका लागि प्रहरी टोली खटिसकेको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण