फोटोफिचर
बेलायती मन्त्री मल्होत्राले गरिन् पशुपतिनाथको दर्शन (तस्बिरहरु)
आइतबार, १० जेठ २०८३, १२ : ४१
सारांश
- नेपाल भ्रमणमा रहेकी बेलायतकी इन्डो–प्यासिफिक राज्यमन्त्री सीमा मल्होत्राले पशुपति मन्दिरको दर्शन गरेकी छन् ।
- मन्त्री मल्होत्राले आइतबार बिहान पशुपतिनाथ मन्दिरमा पुगेर पूजाआराधना गरेकी हुन् ।
- तीन दिने नेपाल भ्रमणका क्रममा आएकी उनले मन्त्रीहरूसँग भेटघाट गर्नुका साथै लुम्बिनी र कपिलवस्तुको पनि भ्रमण गरेकी छन् ।
काठमाडौँ । नेपाल भ्रमणमा रहेकी बेलायतकी इन्डो–प्यासिफिक राज्यमन्त्री सीमा मल्होत्राले पशुपति मन्दिरको दर्शन गरेकी छन् । राज्यमन्त्री मल्होत्रालाई आइतबार बिहान पशुपति मन्दिरमा दर्शन गरेकी हुन् ।
मन्त्री मल्होत्रा तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार नेपाल आएकी हुन् । भ्रमणका क्रममा उनले मन्त्रीहरूसँग भेटघाट गर्नुका साथै लुम्बिनी र कपिलवस्तुको पनि भ्रमण गरेकी छन् ।
_ek1dtsnYbB.jpg)
_27MEb7yf8q.jpg)
_k6JaFNqHRV.jpg)
_txnjSngEmW.jpg)
_5PC2khKInx.jpg)
_nhCmEKKgyl.jpg)
_kZErMykGsW.jpg)
_UNKVsyMost.jpg)
_MEGQZ3gJvH.jpg)
_zGpqfsLi6b.jpg)
_n28D4O6eUt.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण