आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
नीति तथा कार्यक्रम

बागमती सरकारकाे नीति तथा कार्यक्रम संसद्‌मा प्रस्तुत (पूर्णपाठ)

मङ्गलबार, १२ जेठ २०८३, १७ : ५२
मङ्गलबार, १२ जेठ २०८३

सारांश

  • बागमती प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ।
  • मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पेस गरेको नीति तथा कार्यक्रमलाई प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रस्तुत गरेका हुन्।
  • सरकारले आगामी आर्थिक वर्षमा पारदर्शी तथा प्रविधिमैत्री सेवा प्रवाह, खर्च न्यूनीकरण, कृषि आधुनिकीकरण, स्वास्थ्य तथा शिक्षालाई प्राथमिकतामा राखेको छ।

मकवानपुर । बागमती प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ। 

मङ्गलबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पेस गरेको सरकारको नीति तथा कार्यक्रमलाई प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रस्तुत गरेका हुन् । 

सरकारले आगामी आर्थिक वर्षमा पारदर्शी तथा प्रविधिमैत्री सेवा प्रवाह, सार्वजनिक खर्च न्यूनीकरण, कृषि आधुनिकीकरण, सुलभ स्वास्थ्य तथा शिक्षा लगायतको क्षेत्रलाई प्राथमिकतामा राखेको छ । 

सरकारले आगामी आर्थिक वर्षमा नयाँ सडकको ट्रयाक नखोल्ने रणनीति लिएको छ। 

नीति तथा कार्यक्रमको पूर्णपाठ

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप