निर्माण क्षेत्रमा भएको अत्यधिक मूल्यवृद्धिको उचित सम्बोधन गरिने
शुक्रबार, १५ जेठ २०८३, १६ : ४२
काठमाडौँ । सरकारले निर्माण व्यवसायीलाई निर्माण सामग्री, इन्धन, श्रमिक ज्याला लगायतमा भएको अत्यधिक मूल्यवृद्धिको उचित सम्बोधन गर्ने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण